अर्थ

सुनको मूल्य १ हजार १ सयले घट्याे

By अर्जुन भट्टराई

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार नयाँ रेकर्ड बनाएको सुन आज प्रतितोला १ हजार १ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.