अर्थ

यस्ताे छ आइतबारकाे विदेशी मुद्राकाे विनिमय दर

By अर्जुन भट्टराई

काठमाडौँ । आज साउन २७ गते आइतबार ।  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.९९ रुपैयाँ रहेको छ ।


यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.८४ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.६१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.११ रुपैयाँ रहँदा बिक्री दर ८८.५१ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.४४ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएकाे छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.