समाचार

गुडिरहेको बसबाट एक्कासी धुँवाको मुस्लो निस्किएपछि….

By अर्जुन भट्टराई

काठमाडौँ । भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३-०१  ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट एक्कासी धुँवाको मुस्लो  निस्किएकाे छ ।


धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि  केही बेरसम्म स्टार्ट  बन्द  नभएतापनि  बस आगलागी हुनबाट जोगिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.