अर्थ

यस्तो छ आइतबारको विदेशी मुद्राकाे विनिमय दर

By अर्जुन भट्टराई

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४० पैसामा कारोबार भइरहेको छ। आज, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ २७ पैसा रहेको छ।

त्यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएकाे छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.