काठमाडौँ – नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ३ सय ५८ पिसिआर परिक्षणका क्रममा १० जना र १ हजार ४ सय ४९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै बुधबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप ५७ जना संक्रमण मुक्त हुदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ८ सय २२ जना निको भएका छन् । हाल नेपालमा ७ सय ६५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
आज थप १७ जनामा कोरोना
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
