अर्थ

प्रतिताेला १ हजार ४०० ले बढ्याे सुनको मूल्य

By अर्जुन भट्टराई

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । बिहीबार प्रतिताेला २०० ले घटेकाे सुन शुक्रबार भने १ हजार ४०० ले बढेकाे हाे ।  


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला १ लाख ३७ हजार २०० मा काराेबार भइरहेकाे छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ५ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीकाे मूल्य भने आज २० रुपैंयाँले बढेर एक हजार ६७५ रूपैंयाँमा कारोबार भइरहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.