अर्थ

सुनको मूल्य स्थिर, कति छ तोलाको ?

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । मंगलबार नयाँ रेकर्ड कायम गरेको सुनकाे मूल्य आज भने स्थिर रहेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार तेजावी सुनको मूल्य एक लाख ३८ हजार ५५० रुपैयाँ कायम भएको छ । चाँदीकाे मूल्य भने आज ३५ रुपैंयाँले घटेर एक हजार ७१५ रूपैंयाँमा कारोबार भइरहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.