अर्थ

सुनको मूल्य स्थिर

By अर्जुन भट्टराई

काठमाडौं । शुक्रबार अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज भने स्थिर रहेकाे छ ।

आज छापावाला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि आज स्थिर रहँदै प्रतितोला १ हजार ५ सय २५ रुपैयाँ कायम भएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.