समाचार

झरीपछि खुल्यो काठमाडौं: सफा आकाश र हरिया डाँडाले मनमोहक दृश्य (फोटोफिचर)

By अर्जुन भट्टराई •

झरीपछि खुल्यो काठमाडौं: सफा आकाश र हरिया डाँडाले मनमोहक दृश्य (फोटोफिचर)

तस्बिरहरू: सक्षम घिमिरे, नेपाल न्यूज बैंक

निरन्तर परिरहेको वर्षापछि शनिबार बिहान मौसम खुलेसँगै काठमाडौंको दृश्य अत्यन्तै मनमोहक बनेको छ। वर्षाले धुलो र धुवाँ बगाइदिएपछि आकाश एकदमै सफा देखिएको छ। वरपरका हरिया डाँडाकाँडा र ऐतिहासिक सम्पदाहरू पनि पहिलेभन्दा झन् आकर्षक र उज्यालो देखिएका छन्।

तथापि, मनसुन अझै सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.