मनोरंजन

स्रष्टा पुरु लम्सालको शब्द संगीत रहेको ‘फर्की हेर न’ सार्वजनिक (भिडियोसहित)

By अर्जुन भट्टराई

काठमाडौं । सर्जक पुरु लम्सालको शब्द तथा संगीत रहेको गीत ‘फर्की हेर न’ सार्वजनिक भएको छ । जसमा स्वर जयराम खनालको र संगीत संयोजन नारायण दङ्गालको रहेको छ ।

नरेन्द्र बियोगीको मिक्स तथा मास्टरिङ रहेको यस गीतमा गोविन्द थापा र अस्मिता खड्काको अभिनय देख्न सकिन्छ । देवेन्द्र कुँवरको निर्देशनमा तयार पारिएको गीतको भिडियो सम्पादन राजेश कुमारले गरेका हुन् ।
गीतको भिडियो पुरु लम्साल नामक यूटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.