किन हुन्छ त हिर्दयेघात । कसरि बच्ने ।

शाराम्स

Heart Attack अर्थात् हिर्दायेघात भनेको मुटुको कुनै पनि धमिनाहरुमा सातप्रतिशत अवरोध भई मुटुको मांसपेशिले काम गर्न नसक्नु र अन्त्यमा सोभागको मिर्त्यु हुनु हो । यदि ठुलो धमिनामा अवरोध भएमा छातीको बिच वा देब्रे तिर बेसरी थिचेको जस्तो ढुख्ने , चिर चिर पसिना आउने ,वाक वाक लाग्ने र बेहोस पनि हुन सकिन्छ ।

मधुमेह,उच्च रक्तचाप र कोलेस्टोरलाई समयमै नियन्त्रणमा राख सकेमा ५०५ हीर्दयेघात कम हुन सक्छ । मोटो पन कम गर्ने व्यायाम नियमित गर्ने , मानसिक तनाब हुन नदिने ,जिवन शैलीमा सुदार ल्याउने हो भने समयेमै यो रोगलाई नियन्त्रण गर्न सकिन्छ । हिर्दयेघात हुनुभन्दा आगाडी येसको साधारण लक्षण मात्र हुन्छ । जब व्यायाम गर्दा ,उकालो चद्दा, भर्यांग उक्लादा ,मानसिक तनाब बद्दा छातीको बिच देब्रेतिर भारि हुने ,ढुंगाले थिचे जस्तो आनुभब हुने ,सास्फ़ेर्न गारो हुने तर आराम गरे पछि सन्चो हुने ।

येदि त्येस्तो लक्ष्यण देखा परे तुरुन्तै मुटुरोग वीशेषेज्ञको परामर्स लिनु जरुरी छ । हिर्दयेघात भईसकेपछि उपचार सहज हुदैन । त्येसैले सबैले एक पटक आफ्नो मुटुको परिक्षण गर्नु अति आवश्यक छ ।

के के मा ध्यान दिने त :

  • धुम्रपान
  • उच्च रक्तचाप
  • मधुमेह
  • उच्च कोलेस्ट्रोल
  • व्यायामको कमि
  • मोटो पाना
  • नियमित स्वस्थय परिक्षण
     मानब अंग प्रत्यारोपण केन्द्र ,भक्तपुरक कन्सलट्यान्ट कार्डियोभास्कुलर सर्जन बैद्य संग को कुराकानीमा आधारित                              

source  - सेतो पाटी 
समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!