प्रचण्ड र रवि लामिछाने बीच फोन वार्ता

काठमाडौँ : उपनिर्वाचनमा सत्तारूढ ठूला दलका उम्मेदवार हराउँदै चितवन–२ र तनहुँ–१ जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारले उपेक्षा गरेर अघि बढ्न सक्ने संकेत देखिदैन । चितवनमा निर्वाचन जितेपछि रास्वपा सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन नै फिर्ता लिन सक्ने अभिब्यक्ती दिएका थिए । लगत्तै प्रधानमन्त्री दाहालले यसबारे लामिछानेसँग टेलिफोन संवाद गरेका थिए । बालुवाटार श्रोतले … Read more

प्रधानमन्त्री र सभामुख भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारीका विषयमा सभामुख घिमिरेले चासो राखेको र त्यसैमा छलफल केन्द्रित  भएको स्रोतले बतायो । ६ चैतमा प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा … Read more

>