संयोग : नरेन्द्र राज भट्टराई
संयोग शब्दको वास्तविक अर्थ बुझ्नलाई, संयोग जुर्नै पर्ने रहेछ ।यतिका जीवनसम्म मैले संयोग सम्झिरहेका कुराहरूमा खास मिठास रहेनछ जस्तो लागिरहेछ । एउटा संयोग, एउटा अनुभूति, क्षणभरको यात्रामा बाँचेको जीवनको एक संयोग आज तपाईंहरू माझ साट्न आएको छु । म सोच्छु, जीवन अचानक घट्ने घटनाहरूको सँगालो हो । जीवन अनुभूतिहरूको मिठास हो, अनि यात्रा हो । … Read more