विवेक ओझाको ‘ऐँठन’ सार्वजनिक

काठमाडौं : विवेक ओझाको दोस्रो उपन्यास ‘ऐँठन’ सार्वजनिक भएको छ । द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, लेखक केशव दाहाल र माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेणु चन्दले ‘ऐँठन’ सार्वजनिक गरेका हुन्। यसअघि ‘ऐलानी’ उपन्यास लेखेका ओझाले यसपटक माओवादी जनयुद्धलाई आधार बनाएर ‘ऐँठन’ बजारमा ल्याएका हुन् । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै माओवादी केन्द्रकी केन्द्रीय सदस्य … Read more

>