दैनिक राशिफल, जेठ ३
मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)भैपरी आउने खर्चले चिन्ता … Read more