विश्व साइकल तथा वातावरण दिवसको अवसरमा काठमाडौँमा विशेष साइक्लिङ भेलाको आयोजना
विश्व साइकल तथा वातावरण दिवसको अवसरमा काठमाडौँमा विशेष साइक्लिङ भेलाको आयोजना गरिएको छ । विभिन्न साइकल समूह, संघसंस्था तथा समुदायको सहकार्यमा आयोजित साइकल र्याली पाटन दरबार स्क्वायरबाट सुरु भई पुलचोक हुँदै थापाथली, त्रिपुरेश्वर, हुँदै दरबारमार्गमा पुगेर भेलामा परिणत भएको थियो । नेपालमा अत्यधिक निजी सवारी साधन, इन्धनको खपत, धुवाँधुलो, प्रदुषण, व्यापार घाटा बढ्दै भएको अवस्थामा … Read more