राजनिती 10 stories
राजनिती

प्रतिनिधिसभा बैठक : भारत भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्रीसमक्ष माग

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भारत भ्रमणबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक लेखकले संसदीय अभ्यासमा प्रधानमन्त्रीले कुनै पनि मित्रराष्ट्रको भ्रमणमा जाँदा जानकारी गराउने अभ्यास रहेको बताए ।  उनले भने, “प्रधानमन्त्री… Read More

June 14, 2024