आज पनि राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ । दिउँसो सवा एक बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसपछि आर्थिक वर्ष २०८१/०८२ को… Read More
June 2, 2024
