राजनिती 10 stories
राजनिती

गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट निवेदनको आज पेशी तोकिएको हो ।… Read More

June 21, 2024