वीरगञ्ज पुगे केपी ओली ।
वीरगञ्ज- नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धनले चूनावी तालमेल गर्न खोजेको बताएका छन् । मंगलबार वीरगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धनले चूनावी तालमेल गर्न खोजेको बताएका हुन् । उनले एमालेमा प्रवेश गर्ने जनलहर देखेर गठबन्धन तर्सिएको टिप्पणी गरेका छन्… Read More
April 5, 2022
