
बालेन्द्र साह लगाएत नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिए
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह लगाएत नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन