राजनिती
गृहमन्त्री सुधन गुरुङको मध्यरातमा शोकसन्तप्त परिवारभेट
सिरहाका मृतक किशोरका परिवारलाई भेट्न गृहमन्त्री मध्यरातमै पुगे। काठमाडौं । सिरहाको अउरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको घटनापछि गृहमन्त्री सुधन गुरुङ मध्यरातमा शोकसन्तप्त परिवारलाई भेट्न पुगेका छन्। दिउँसै भ्रमण गर्ने कार्यतालिका रहे पनि गृहमन्त्री गुरुङ मध्यरातमा मृतक गणेश यादवको घर पुगेर परिवारजनसँग भेट गरेका हुन्। भेटका क्रममा… Read More
August 1, 2026
