राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि सुरु
नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा सुरु प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ । काठमाडौंको बसन्तपुर डबलीमा आगामी शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको कांग्रेस नेता प्रकाशमान… Read More
April 19, 2022
