देशलाई बचाउन र सम्वृद्धिको बाटोमा लैजान सही नेतालाई चुनेर भोट दिनेगरौ – अध्यक्ष राजेन्द्र लिङ्देल
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले देशलाई बचाउन र सम्वृद्धिको बाटोमा लैजान सही नेतालाई चुनेर भोट दिन नेपाली जनतालाई अपिल गरेका छन् । बिहिबार राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर समितिले बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देश अत्यन्त्यै गम्भीर अवस्थामा पुगेकोले देशलाई बचाउन अब नेपाली जनताले ठिक पार्टी र… Read More
April 22, 2022
