अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको विस्फोटमा १० जनाको मृत्यु ,४० जना घाइते
काठमाडौँ -उत्तरी अफगानिस्तानको शिया मुस्लिम मस्जिदमा बिहीबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको अस्पतालका अधिकारीले बताएका छन्। विस्फोट भएको उत्तरी मजार-ए-शरीफको मुख्य अस्पतालका प्रमुख डा. घाउसुद्दीन अन्वारीले मृतक र घाइतेहरूलाई एम्बुलेन्स र निजी कारहरूमा ल्याइएको बताए। उत्तरी शिया मस्जिदमा विस्फोट भएको थियो… Read More
April 21, 2022
