समाचार 10 stories
राजनिती

निर्वाचनको तालमेलमा केन्द्रले हस्तक्षेप गर्न नपाउने – महामन्त्री गगनकुमार थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रबाट स्थानीय तहको निर्वाचनको तालमेलमा केन्द्रले हस्तक्षेप गर्न नहुने बताएका छन् । कांग्रेस काठमाडौं वडा नंवर ८ ले शनिबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर नभएको भन्दै स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा मात्र तालमेल हुनुपर्ने बताएका हुन्… Read More

April 15, 2022