चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुद्वारा विरोध प्रदर्शन
काठमाडौंको चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । बिद्यार्थीहरुले घटनाको निष्पक्ष छानविनका साथै दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै गौशाला प्रहरी कार्यालय अगाडी धर्ना दिदै प्रदर्शन गरेका हुन् । कलेजमा सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने… Read More
May 24, 2022
