समाचार 10 stories
समाचार

स्थानीय तहको निर्वाचनमा पाँच दलको गठबन्धन सफल भएको छ -नेपाली कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पाँच दलको गठबन्धन सफल भएको जनाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले तालमेलका क्रममा कांग्रेसका साथै गठबन्धन दलहरुले पनि सफलता हासिल गरेको दावी गरेका छन् । उनले गठबन्धनसंग डराएर एमालेले केहि स्थानमा धाँधली गरेको आरोप… Read More

May 24, 2022