समाचार 10 stories
समाचार

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयमा छानविन गर्न सरकारलाई निर्देशन

सभामुख अग्नी सापकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयमा छानविन गर्न सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद गगन थापाले यस बिषयमा छानबिन गर्नुपर्ने बताएपछि सभामुख सापकोटाले छानविन गर्न सरकारलाई निर्देशन दिएका हुन् । बैठकमा सांसद थापाले उक्त घटना गम्भीर भएको… Read More

May 20, 2022