समाचार 10 stories
समाचार

चीन र दक्षिण अफ्रिकाका लागि राजदूतमा विष्णुपुकार श्रेष्ठ र दानबहादुर तामाङको नाम अनुमोदन

संघीय संसदको संसदीय सुनुवाई समितिले चीन र दक्षिण अफ्रिकाका लागि राजदूतमा सिफारिस भएका विष्णुपुकार श्रेष्ठ र दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले दुई जनाको सुनुवाइ गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । दुई जनामा उजुरी नपरेका कारण सुनुवाई गर्दै अनुमोदन गरिएको उहाले… Read More

May 17, 2022