आगामी आर्थिक वर्षमा १ हजार २०० विद्यालयका लागि प्राविधिक भवन बनाइने
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन गरेको छ । शिक्षाका लागि प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्व १ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । उनले प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड… Read More
May 30, 2022
