समाचार 10 stories
समाचार

स्थानीय तहको निवार्चनको समिक्षा भएको र सबै नेताहरुले परिणामलाई सन्तोषजनक रुपमा लिएका छन् -सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सम्बद्ध पार्टीहरुबिच सहमति कायम गरी कार्यपालिका र जिससको निर्वाचनमा अगाडि बढ्न निर्देशन दिने निर्णय गरेको हो । अब सम्पन्न हुन गइरहेको ७७ वटा जिल्ला समन्वय समिति र बाकी रहेका पालीकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनको बीचमा सहमति गर्दै अगाडी बढ्न र आफ्ना दलका प्रदेश र जिल्ला… Read More

May 31, 2022