समाचार 10 stories
समाचार

राजनैतिक परिवर्तन भयो तर संस्कार फेरिएन

पारदर्शिताको लागि सूचनाको हक कार्यान्वयन गर्न प्रत्येक राजनैतिक दलले आत्मसात गरेको खण्डमा पारदर्शिता, जवाफदेहीतामा अभिवृद्धि हुने सभासद् समिना हुसैनले वताउनु भएको छ। यसैगरी सभासद् रंगमती शाहीले नागरिकलाई यथार्थ जानकारी दिएमा मात्र राज्यप्रति विश्वास बढ्ने बताउनुभयो । माननीय झपट रावलले भने राजनैतिक परिवर्तन भयो तर संस्कार र संस्कृति परिवर्तन नभएकाले मुख… Read More

June 1, 2022