सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन
राष्ट्रियसभाको बैठकले सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले सांसद डा खिमलाल देवकोटाको संयोजकत्वमा सांसद प्रकाश पन्थ, उदयबहादुर बोहोरा, डा विमला राई पौडेल, रामचन्द्र राई, मायाप्रसाद शर्मा र प्रमिलाकुमारी सदस्य रहेको समिति गठन गरेको हो । यही जेठ १९ गतेको… Read More
June 3, 2022
