समाचार 10 stories
समाचार

बालेन्द्र साह लगाएत नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह लगाएत नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित साहलाई शपथ गराए । त्यस्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराएका… Read More

May 30, 2022