अन्तराष्ट्रिय 10 stories
अन्तराष्ट्रिय

पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते

पाकिस्तान । पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबार बिहान ५ः३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको थियो ।  रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको… Read More

May 3, 2024