सार्कलाई निरन्तर सहयोग गर्ने राष्ट्र सङ्घका महासचिव गुटेरेसको प्रतिबद्धता
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्र सङ्घीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेका छन् । सार्कका महसचिवलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्र सङ्घले… Read More
April 10, 2024
