केन्यामा १० लाखभन्दा बढी वाह्य आप्रवासी : आईओएम
एजेन्सी । केन्यामा १० लाखभन्दा बढी विदेशी आप्रवासीहरू रहेको इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) ले जनाएको छ । आइओएम केन्याका मिसन प्रमुख शेरोन डिमान्चेले बिहीबार केन्याको राजधानी नैरोबीमा महिला मञ्चको कार्यक्रममा अन्तरराष्ट्रिय आप्रवासीमा शरणार्थीका साथै सुरक्षा र अवसर खोज्ने विभिन्न देशका नागरिकहरू रहेको बताए । उनका अनुसार केन्यामा सबैभन्दा धेरै… Read More
March 8, 2024
