नेपाल निर्माण व्यवसायी महासङ्घद्वारा मूल्यवृद्धिविरुद्धको आन्दोलनलाई निरन्तरता दिने
नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिविरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ । निर्माण उद्योग पछिल्लो समयमा निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटीपूर्ण बुँदाका कारण निर्माण व्यवसाय धराशायी भएको भन्दे महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो । बुधबार महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएको … Read more