अर्थ
कागजमा रेकर्ड धान उत्पादन, बजारमा अर्बौंको आयात : तथ्यांक र यथार्थबीच ठूलो खाडल
काठमाडौं । सरकारी कागजमा नेपालको धान उत्पादन रेकर्ड तोड्दैछ, तर बजारमा भने अर्बौं रुपैयाँको चामल आयात घटेको छैन । यो विरोधाभासले कृषि विज्ञ र किसान अभियन्ताहरूलाई गम्भीर प्रश्न उठाउन बाध्य बनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा हालसम्मकै उच्च ५९ लाख ५५… Read More
June 29, 2026
