अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

विष्णु रिजालले दिए प्रचण्डलाई सुझावः शारदाप्रसाद अधिकारीको घर छाडेर एमालेको विरोध गर्नुस्

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठेकेदारको घरमा बसेर स्वच्छ मनले पार्टीका शुभेच्छुक रहेका मीनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय बनाउन दिएको जग्गाको विरोध गर्न नसुहाउने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै रिजालले गुरुङले एमालेलाई दिएको जग्गाको विरोध गर्नुअघि प्रचण्डले बर्षौंदेखि बस्दै आएको… Read More

October 22, 2024

समाचार

पोखरामा रगतकाे अभाव

कास्की । चाडपर्वले रक्तदान र सङ्कलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको तथा डेङ्गुका बिरामी बढेसँगै रगतको माग वृद्धि हुँदा अभाव भएको जनाएको छ। केन्द्रले सबैलाई रक्तदान गर्नसमेत आह्वान गरेको छ ।… Read More

October 22, 2024

अन्तराष्ट्रिय

इजरायली हवाई आक्रमणमा तीन जना लेबनानी सैनिकको मृत्यु

बेरुत। इजरायली सेनाले आइतबार दिउँसो दक्षिणी लेबनानको सीमा क्षेत्रमा एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन लेबनानी सैनिकको मृत्यु भएको लेबनानी सेनाको कमाण्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । “इजरायली सेनाले दक्षिणमा ऐन एबेल–हानेन सडकमा सेनाको एउटा गाडीलाई निशाना बनाएको र आक्रमणबाट तीन लेबनानी सैनिकको मृत्यु भएको छ,” लेबनानी सैन्य… Read More

October 21, 2024

राजनिती

दुर्गा प्रसाईंलाई पोखराबाटै पक्राउ गर्ने तयारी

काठमाडौं । अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ । रविका समर्थकहरु यतिबेला पोखराकेन्द्रित आन्दोलनमा छन् । उनीहरुको आन्दोलन भने शान्तिपूर्ण नै छ । रविको आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईको पनि साथ र समर्थन रहेको बताईन्छ ।… Read More

October 21, 2024

राजनिती

गृहमन्त्री रमेश लेखकद्धारा ई–चलान (डिजिटल चिट) को शुभारम्भ

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक उल्लंङ्घन रेकर्ड सिस्टम (टिभिआरएस) को ई–चलान कार्यान्वयनमा ल्याएको छ । आइतबार ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री रमेश लेखकले ई–चलान अर्थात डिजिटल चिटको शुभारम्भ गरेका हुन् । ट्राफिक चेकिङको क्रममा नागरिक एपबाटै सवारी चालक अनुमतिपत्र देखाउनसकिने र ट्राफिक उल्लंघन गरेमा… Read More

October 21, 2024

समाचार

बागमती नदीमा रोकिएको रित्तो ग्यास बुलेट

काठमाडाैं। गएको असोज ११ गते बागमती नदीमा आएको बाढीले बगाएर ल्याएको  रित्तो एलपी ग्यासको बुलेट । उक्त बुलेट पानीको सतह घटेसँगै अहिले काठमाडौँ महानगरपालिका सुकुम्बासी बस्ती नजीकै रहेको ‘युएन पार्क’को बागमती नदी किनारामा रोकिएको छ । तस्बिर : विमलबहादुर विष्ट  / रासस

October 21, 2024

अर्थ

मेची भन्सारबाट चिया निर्यात ३६ प्रतिशतले बढ्यो

झापा । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका… Read More

October 21, 2024

राजनिती

सरकारको एक सय दिनकाे प्रगति : एक लाख ५० हजार थप किसान सूचीकृत

काठमाडौँ । वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा एक लाख ५० हजार थप किसान सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म सूचीकृत हुने कृषकको सङ्ख्या १९ लाख ३३ हजार पुगेको छ । किसान परिचयपत्र वितरणका लागि कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको मन्त्रालयले तयार पारेको एक… Read More

October 21, 2024

अन्तराष्ट्रिय

म्यान्मामा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता

एजेन्सी । म्यान्माको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा मृत शरीर पानीबाट बाहिर निकालेका छन् भने बाँकी वेपत्ता रहेको एक स्थानीय बासिन्दाले सोमबार बताएका छन् ।   दक्षिणी तानिन्थारी क्षेत्रको क्याउक कर गाउँका एकजना भिक्षुले नाम नबताउने सर्तमा  भने “हामीले… Read More

October 21, 2024

राजनिती

रास्वपाद्धारा आज सोमबार पनि प्रदर्शन

काठमाडौँ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले सोमबार पनि कास्कीमा प्रदर्शन गरेको छ । राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले सोमबार पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितलाई न्याय दे, माफियाहरुलाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावाद लगाएतका नारा लगाएका थिए ।… Read More

October 21, 2024