अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

मह सञ्चारले कार्तिक २९ गतेदेखि महजात्रा आयोजना गर्ने मनोरंजन

मह सञ्चारले कार्तिक २९ गतेदेखि महजात्रा आयोजना गर्ने

काठमाडौँ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह सञ्चारले कार्तिक २९ गतेदेखि महजात्रा आयोजना गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मह सञ्चार दर्शकलाई हसाउदै समाज प्रति सोच्न बाध्य पार्ने उदेश्यका साथ महजात्रा आयोजना गर्न लागेको जनाएको छ । मह जोडीले नेपालमा दश बर्षपछि मिरा… Read More

१० असोज २०८१

अन्तराष्ट्रिय

चीन र रुसका विदेशमन्त्रीद्वारा राष्ट्रसङ्घमा युक्रेन सङ्कटबारे छलफल

एजेन्सी । चीन र रूसका विदेशमन्त्रीहरूले संयुक्त राष्ट्रसङ्घीय महासभामा युक्रेन युद्धबारे छलफल गरेका छन् । पछिल्लो समयमा चीन र रूसले सम्बन्ध बलियो भएको छ भने सन् २०२२ मस्कोले युक्रेनमा आक्रमण गरेपछि द्विपक्षीय व्यापारले बढवा पाएको छ । पश्चिमी मुलुकहरूले रूसको आक्रामक युद्धको समयमा बेइजिङले राजनीतिक आवरण र आर्थिक… Read More

१० असोज २०८१

अर्थ

नेप्से परिसूचक ओरालो यात्रामा

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार चार सय ८६ दशमलव ७६ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच… Read More

१० असोज २०८१

समाचार

कञ्चनपुर र दाङमा चटयाङ लागेर तीन जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा चटयाङ लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो । चटयाङ लागेर दोधारा चाँदनी–६… Read More

९ असोज २०८१

राजनिती

दुर्गा प्रसाईलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतको आदेश

दुर्गा प्रसाईलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतको आदेश काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्ने आदेश नगर्न सर्वोच्च अदालतल आदेश दिएकोे छ । प्रसाईको गिरफ्तारीविरुद्ध उनका छोरा निरज प्रसाईँले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए । सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रसाईँको गिरफ्तारीविरुद्ध परेको रिटमा सुनुवाई गर्दै थुनामुक्तको… Read More

८ असोज २०८१

समाचार

वरिष्ठ पत्रकार शम्भु श्रेष्ठद्धारा सहयोग हस्तान्तरण

काठमाडौँ । देवेन्द गौतम पत्रकारिता पुरस्कारबाट सम्मानित भएका वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले पुरस्कारबापत प्राप्त रकम मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गरेका छन् । मंगलबार काठमाडौंको वीर अस्पताल पुगेर पत्रकार श्रेष्ठले पुरस्कारबापत प्राप्त एक लाख रुपैया मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गरेका हुन् । त्यस्तै, रोटरी… Read More

८ असोज २०८१

समाचार

मानसिक स्वास्थय सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

काठमाडौँ । किशोर किशोरीको मानसिक स्वास्थ्यका बिषयमा काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज १५ र १६ गते अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने जनाएको हो । महाशाखाको नेतृत्व र बालबालिका तथा… Read More

८ असोज २०८१

राजनिती

मन्त्री यादवद्धारा फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौँ । ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्दै परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको आज स्थलगत निरीक्षण अनुगमनका क्रममा मन्त्री यादवले उक्त… Read More

८ असोज २०८१

राजनिती

कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने

मोरङ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनितिक तथा प्रशासनिक समिति, आन्तरिक मामिला… Read More

८ असोज २०८१

अर्थ

नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले घट्याे

काठमाडौँ । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । साेमबार ५९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ९३ अङ्कले घटेर दुई हजार चार सय ७० दशमलव ३९ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन,… Read More

८ असोज २०८१