समाचार
बनेपा । असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोमा हालसम्म ७७ जनाको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार बाढीपहिरोबाट जिल्लामा ७० जनाको मृत्यु र ७५ जना घाइते छन् । पालिका अनुसार धुलिखेलमा २ र बनेपा… Read More
२० असोज २०८१
समाचार
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा… Read More
२० असोज २०८१
समाचार
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका पीडितको ५३ करोड एक वर्ष पुग्दा पनि धरौटी खातामा जम्मा हुन सकेको छैन । विसं २०८० कात्तिक १६ मन्त्रिपरिषद् बैठकले अरुण तेस्रो प्रवेशमार्गको छुट जग्गाको मुआब्जाबापतको ५३ करोड विकासकर्ता कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडीसी)मार्फत जिल्ला प्रशासन… Read More
२० असोज २०८१
समाचार
काठमाडौँ । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । नवरात्रको पहिलो दिन दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।… Read More
२० असोज २०८१
मनोरंजन
काठमाडौं । कवि तथा गीतकार अर्जुनबाबु दाहालले कविता संग्रह “हिड्न बाँकी बाटाहरू“ सार्बजनिक गरेका छन् । शनिवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा दाहाललको कविता संग्रह हिड्न बाँकी बाटोहरूको बिमोचन गरिएको हो । लामो समय स्वास्थ्य पेसामा आबद्व भएका दाहालले यसै कविता संग्रहबाट कविको पहिचान थपेका हुन् । कार्यक्रममा बरिष्ठ गीतकार… Read More
१३ असोज २०८१
समाचार
काभ्रे । गए रातिदेखिकाे अविरल वर्षापछि आएकाे लेदाेले काभ्रेकाे राेशी गाउँपालिका वडानम्बर ८ चारसयवेसी स्थित बिपी राजमार्ग अवरुद्ध भएकाे छ । सडक अवरुद्ध भएकाे खबर पाएपछि गएकाे प्रहरी टाेलीले स्थानीय निकाय र सडक विभागसँग समन्वय गरि सडक खुलाउने प्रयास गरिरहेकाे छ । हाल… Read More
११ असोज २०८१
राजनिती
ललितपुर । पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्वार प्रारम्भ भएको छ । सोह्रौँ शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुैन समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएको जीर्णोद्वार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले बताए ।… Read More
११ असोज २०८१
अन्तराष्ट्रिय
अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेन र प्रथम महिला जिल वाइडेनद्वारा अमेरिकाको न्युयोर्कमा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्य ।
११ असोज २०८१
राजनिती
भक्तपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले विकासका गतिविधिलाई आवश्यकताका आधारमा अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको कार्यालयमा बिहीबार साँझ भएको कांग्रेस नेताहरूबीचको छलफलका क्रममा उनले सार्वजनिक जग्गाको संरक्षण, सार्वजनिक सडक विस्तार गर्न र हनुमन्ते करिडोर निर्माणलाई पूर्णता दिन आवश्यक रहेको बताए… Read More
११ असोज २०८१
मनोरंजन
काठमाडौँ । लोकप्रिय कवि एसडी ढकालको “दोधार“ कविता संग्रह भित्रको एउटा सिर्जना “आँशु लुकाऊँ कसरी” बोलको गीत सार्वजनिक भएको छ । जसमा नेपाल आइडल सिजन–५ का विजेता गायक करण परियारको सुमधुर स्वर सजिएको छ । गीतमा शब्द रचना तथा कन्सेप्ट कवि एसडी ढकालको नै रहेको छ भने संगीत… Read More
११ असोज २०८१