राजनिती 10 stories
अर्थ

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत वृद्धि हुने

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरेको छ । तथ्याङ्क कार्यालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरि आर्थिक बर्ष २०८०/८१ को बार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक बृद्धिदर आधारभूत मूल्यमा ३.५४ प्रतिशत र उपभोक्ता मुल्यमा ३.८७ हुने प्रारम्भीक… Read More

May 1, 2024