सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप भोलि सोमबारबाट सुरु
सुर्य नेपाल गल्फ टुर अन्तर्गतको प्रतियोगिता सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप भोलि सोमबारबाट सुरु हुने भएको छ । नेपाल गल्फर एसोशियसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुर भोलिबाट सुरु हुने जनाएको छ । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा ३२ प्रोफेसनल र १४ एमेच्योर गल्फरको सहभागिता… Read More
May 8, 2022
