नेपाल कम्युनिष्ट पार्टीको असन्तुष्ट पक्षले नेकपा (बहुमत) पार्टी गठन
नेपाल कम्युनिष्ट पार्टीको असन्तुष्ट पक्षले नेकपा (बहुमत) पार्टी गठन गरेको घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेकपाका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै नेकपा (बहुमत) पार्टी गठन गरेको घोषणा गरेका हुन् । असन्तुष्ट रहेका धर्मेन्द्र बास्तोला नयाँ पार्टीको संयोजक चयन भएको पत्रकार सम्मेलनमा… Read More
May 9, 2022
