निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटाइने
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने जनाएको छ । आयोगले मंगलबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी दिएको छ । निर्वाचनमा आयोगमा दर्ता भएका ७९ दलमध्ये जम्मा ६५ दल सहभागी भएका छन् । निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र… Read More
May 11, 2022
