हङ्गेरीद्वारा गाजा सङ्कटको वृद्धि रोक्न अन्तर्राष्ट्रिय कारबाही गर्न आह्वान
एजेन्सी । हङ्गेरीका विदेश मामिला तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले आफ्ना इजरायली समकक्षी इजरायल काट्जसँगको संयुक्त पत्रकार सम्मेलनमा गाजा सङ्कटलाई अन्तरराज्यीय युद्धमा नबढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । “मध्यपूर्वले मौलिकरूपमा विश्वव्यापी सुरक्षा स्थिति निर्धारण गर्दछ र यदि मध्यपूर्वमा द्वन्द्व वा सुरक्षा सङ्कट छ भने यसले सधैँ विश्वव्यापी सुरक्षाको लागि खतरा… Read More
June 18, 2024
