अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि फेरि गोली प्रहार
न्युयोर्क । डोनाल्ड ट्रम्पमाथि आइतबार वेस्ट बाम पिचमा गल्फ खेलीरहेको समयमा गोली प्रहार भएको छ । दुई महिनामा उनीमाथि आक्रमण भएकाे याे दोस्रो पटक हाे । सुरक्षा अधिकारीका अनुसार कोही निजी सशस्त्र व्यक्तिको लक्ष्य नै ट्रम्पमाथि प्रहार गर्ने थियाे । ती व्यक्ति गिरफ्तार भइसकेका छन् । उनको नाम… Read More
September 16, 2024
