आज सोमबारको कति छ विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ । आज २०८१ साल वैशाख २४ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर… Read More
May 6, 2024
